Janakpurdham
Sat, Jun 13, 2026
`

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन

1 महीना पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन्।

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना निकालेपछि त्यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरे।

 

उनीहरूले नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो।

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनिय..

काठमाडौं, जेठ २९ : सरकारलाई दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ।  निजामती सेवामा..

15 मिनट पहिले

‘देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्दैछ’

काठमाडौं, जेठ २८ : श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्क साम्पाङले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज ..

1 दिन पहिले

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपाली..

काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बाल..

1 दिन पहिले

दुर्गम र सीमावर्ती जिल्लालाई विभेद गरेको सांसद ठगुन्ना..

काठमाडौं, जेठ २८ : नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दुर्गम ..

1 दिन पहिले

फिफा विश्वकप २०२६ स् हर्क र कमल थापाको रोजाइ रोनाल्डो, मह..

काठमाडौं, जेठ २८ : फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप..

1 दिन पहिले