‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’
2 महीना पहिले प्रकाशित
Esandhyakalin
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगनकुमार थापा जवाफ मागेका छन्।
कांग्रेसले धनगढीमा भएको सभामा सम्बोधन उनले जेनजी आन्दोलन, देउवा दम्पतिमाथिको कुटपिट र टिकट पाउनबाट बञ्चित भएको लगायतका विषयमा प्रश्न गरे ।

‘२३ र २४ गतेको शेरबहदुर देउवा र आरजु राणामाथि भएको आक्रमण स्वभाविक हो कि अस्वभाविक हुन्? शेरबहादुर देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक? त्यो भन्नुपर्छ,’ उनले भने।

उनले गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति नभएको बताउँदै सिंगो कांग्रेसलाई एकताबद्ध बनाउने जिम्मेवारी पनि सभापति थापाकै काँधमा रहेको बताए।
‘अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ तर, तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन् तिनले तपाईंलाई समाप्त पार्नसक्छन्,’ उनले भने।
साभार: काठमाडौं प्रेस
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्..
23 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीहरूले वीरगंजमा मोहरम पर्व धुमधामका ..
वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् । हसन र हुसेनको..
23 घन्टा पहिले
वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँ..
वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग..
23 घन्टा पहिले
विरोध र आलोचना लोकतन्त्रका सुन्दर पक्ष : मुख्यमन्त्री का..
विराटनगर ,असार १२ गते। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रका सुन्दर प..
23 घन्टा पहिले
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
काठमाडौँ ,असार १२ गते। धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेप..
23 घन्टा पहिले