Janakpurdham
Fri, Oct 16, 2026
`

गुल्सन भन्छन्- आफूले चाहेकोभन्दा पनि टीमको रोल के हो त्यसमा जानुपर्छ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,फागुन १९ गते ।  अघिल्ला खेलमा जम्न नसकेका नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले नेदरल्यान्ड्सविरुद्ध विजयी इनिङ खेले । नेदरल्यान्ड्सविरुद्ध गुल्सनले कप्तान रोहित पौडेलसँग मिलेर ८७ रनको साझेदारी गरेका थिए ।

अघिल्ला खेलमा माथिल्लो क्रममा ब्याटिङ गर्न आएका गुल्सन नेदरल्यान्ड्सविरुद्ध चौथो नम्बर ब्याटिङ गर्न आएका थिए । उनले नेपाललाई ३६ बलमा ३८ रन योगदान दिए ।

ब्याटिङ अर्डरको विषयमा गुल्सनले आफूले चाहने भन्दा पनि टीमको रोलअनुसार खेल्नेपर्ने बताए । ‘आफूले चाहेको भन्दा पनि टिमको रोल के हो त्यसमा जानुपर्छ । खेलभन्दा पहिले सबै खेलाडीको रोल के हो क्लियर हुन्छ,’ उनले भने ।

नराम्रो खेलेको बेला सबैले मोटिभ गर्ने गरेको गुल्सनले सुनाए । उनले भने, ‘खेलाडीको रूपमा मलाई बुझ्नुपर्छ सधैँ राम्रो हुँदैन । नराम्रो भएको बेला दाइहरूसँग कुरा गर्दै उहाँले कन्फिडेन्स दिनुभएको थियो ।’

साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

9 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

9 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

9 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले