सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार विजय
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएका थिए ।उनका निकटतम दुर्र्र्र्र्र्र्र्र्ई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।उनको जितको अनुमान गरिए पनि यो स्तरको जितको अनुमान कसैले नगरेको सिंगापुरका मिडियाहरुले उल्लेख गरेका छन् । ६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी पूर्वमन्त्री तथा सिंगापुरका गिनेचुनेका अर्थशास्त्री पनि हुन् ।साभार : नेपाल प्रेस
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
3 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
3 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
1 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले