Janakpurdham
Sat, Sep 19, 2026
`

‘यो नेपाली शीर उचाली…’ गीतमा खुकुरी लिएर नाचे बलिउड अभिनेता विक्की कौशल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर ६ गते ।  बलिउड अभिनेता विक्की कौशल ‘यो नेपाली शीर उचाली…’ बोलको चर्चित देशभक्तिपूर्ण नेपाली गीतमा नाचेका छन् । आफ्नो फिल्म ‘साम बहादुर’का लागि गीत सुटिङ गर्ने क्रममा उनी यो गीतमा नाचेका हुन् ।लखनउमा फिल्मको गीत छायांकनमा गोर्खा रेजिमेन्टका जवानहरुसँग उनी नाचेका हुन् । उनले सामाजिक संजालमा यो भिडियो पोस्ट गर्दै ‘जय महाकाली, आयो गोर्खाली’ क्याप्सन लेखेका छन् ।

 गोर्खा रेजिमेन्टबाट भारतीय सेनाको प्रमुख बनेका फिल्ड मार्शल साम मानेकशाको जीवनीमा आधारित बायोपिक फिल्म ‘साम बहादुर’ मा विक्कीले साम मानेकशाको भूमिका निभाएका छन् । यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ ।साभार : डिसी नेपाल

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

19 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

19 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले