Janakpurdham
Sat, Jun 27, 2026
`

दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
माघ २५ तामाकोशी
दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु गरिएको छ ।
नेपाल सरकारको कृषि तथा पशुपंछि विकास मन्त्रालयले राष्ट्रव्यपि रुपमा कार्यक्रम संचालनमा ल्याएपछि मेलुङ गाउँपालिकाले पनि सोहि कार्यक्रम अनुसार खोप लगाउँन सुरु गरिएको मेलुङ गाउँपालिकाका पशु शाखा प्रमुख राष्ट्र कुमार श्रेष्ठले जानकारि दिनु भयो ।
आजबाट सुरु भएको कार्यक्रम पालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर ४ भड्पु, वडा नम्बर ६ मेलुङमा करिव ७ सय वटा बाख्रालाई खोप लगाइएको छ । कार्यक्रम एक हप्ता सम्म संचालनहुने जनाइएको छ । यस्ता खालका कार्यक्रमले किसानमा राहात मिल्ने सर्वसाधारणको भनाई छ । मेलुङ गाउँपालिकाले किसानका लागि विभिन्न खालका कार्यक्रमहरु संचालन गर्दै आएको कार्यलयले जनाएको छ ।

`
12 comments
सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप, असार १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन्।  मन्थ..

59 मिनट पहिले

असार २२ देखि अरनिको राजमार्ग १५ दिन राति बन्द हुने

काभ्रे, असार १३ : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो ..

1 घन्टा पहिले

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्..

1 दिन पहिले

मुस्लिम धर्मावलम्बीहरूले वीरगंजमा मोहरम पर्व धुमधामका ..

वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् ।  हसन र हुसेनको..

1 दिन पहिले

वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँ..

वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग..

1 दिन पहिले