समुन्नत नेपालद्वारा जनकपुर उपमहानगरपालिकासँग कार्यक्रम नगर शिक्षा याेजना हुनुपर्नेमा वक्ताहरुको जोड
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख ६ गते । जनकपुरधाम उपमहानगरपालिकामा नगर शिक्षा याेजना घाेषणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् ।
समुन्नत नेपालद्वारा शनिवार आयोजित एक कार्यक्रममा गुणस्तरीय शिक्षा र समुदाय सशक्तीकरणका माध्यमवाट नवीन कार्यक्रमहरू अघि बढाउदै सराेकारवालाहरूसंग सहकार्य गरेकाे बताए ।
समुन्नत नेपाल र युनिसेफकाे सहयाेगमा सञ्चालित विद्यालाय बाहिर रहेका किशाेर किशोरीहरूलाई शिक्षा, सीप विकास र राेजगारीका अवसरहरू प्रदान गर्न सहजीकरण गर्ने जनाए ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले परियाेजनालाई पारदर्शी, परिणाममुखी र स्थानीय तहसंग समन्वयमा कार्यान्वयन गर्न आग्रह गरे । उहाँले यस्ता अभियानले हजाराै बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराउन सहयाेग पुग्ने बताए ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौँका उपसचिव निलकण्ठ ढकालले दलित र सीमान्तीकृत समुदायमा शिक्षाकाे महत्वबारे जानकारीकाे कमी, आर्थिक अभाव, नागरिकता र जन्मदर्ता नहुनुजस्ता समस्याहरूले गर्दा बालबालिका पठ्नपाठनबाट बञ्चित रहेकाे ध्यानाकर्षण गराए ।
उहांले मधेश र लुम्बिनी प्रदेशका क्रमश १३६ र १०९ ओटा गाउँ तथा नगरपालिकासंग समुन्नत नेपालले समन्वय गरि कार्यक्रम गरेकाे जानकारी गराए । साथै शिक्षामा साक्षर घाेषणा गर्नु सरकारकाे अभियानकाे रूपमा रहेकाे बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाका शिक्षा प्रमुख धिरेन्द्र कर्ण, अञ्जु पाण्डे, सामाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण, समुन्नत नेपालकाका निर्देशक पवन कुमार अधिकारी, टिम लिडर नवराज जाेशी, फिल्ड अधिकृत रामबएकवाल महरा, हनुमान सिकाई केन्द्रका अध्यक्ष उषा साह लगायतका उपस्थिति रहेका थिए ।
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
10 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
11 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
10 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने