Janakpurdham
Mon, Apr 20, 2026
`

मधेस प्रदेशमा २३ गते मङ्गलवार सार्वजनिक बिदा

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सप्तरी ,वैशाख २१ गते । मधेस प्रदेश सरकारले यहीँ वैशाख २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा सरकारले मङ्गलवार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको  गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदासम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २३ गते मंगलबारका दिन जानकी नवमी (सीता जयन्ती) पर्व परेकोले सार्वजनिक बिदा दिइएको मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो । 

त्यस्तै जेठ २८ गते बुधबार कवीर दास जयन्तीका दिन पनि प्रदेशभरि सार्वजनिक बिदा दिइने भएको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..

1 घन्टा पहिले

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..

काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..

1 घन्टा पहिले

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..

1 दिन पहिले

अभिव्यक्ति स्वतन्त्रताका नाममा भ्रामक सामग्री फैलाउनु ..

नुवाकाेट, वैशाख ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचन..

1 दिन पहिले

सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

2 दिन पहिले