Janakpurdham
Fri, Aug 28, 2026
`

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कसको कति ?

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २७ : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चणमा पुगेको छ ।

पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाएको छ । अब भने केही मतगणना मात्रै बाँकी छ ।

रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांगेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४ हजार ३१ चौथौ भएको नेकपाले लाख ३ हजार ६२७ मत पाएको छ ।

पाँचौ भएको संकृति पार्टीले ३ लाख ७ हजार ५७ मत पाउँदा छैटौं स्थानमा थ्रेसहोल्ड कटाएको । राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ ।

प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

यसअघि राष्ट्रिय दल बनेका थे्रसहोल्ड कटाएरका मधेशवादी दलहरु भने यसपट निकै पछि पेरेका छन । जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजा ४९७ मत पाएको छ ।

साभार : काठमाडौं प्रेस

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

3 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

3 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

4 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

4 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

5 दिन पहिले