Janakpurdham
Fri, Aug 28, 2026
`

जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ , जेठ १३ गते ।  सरकारले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह्न ४ संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ । 

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा डा.स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो ।

उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा अगाडी ३ः४५ बजे नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो ।

जेठ १५ गते नै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबुल गर्नुहुने छ । 

साभार ः रेडियो नेपाल 

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

2 दिन पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

2 दिन पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

3 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

3 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

4 दिन पहिले