राष्ट्रिय सभामा आज पनि विपक्षीको अवरोध, बैठक मंगलबारसम्मका लागि स्थगित
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २० : विपक्षी दलहरुले राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध गरेका छन्।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका विरोध गर्दै राष्ट्रिय सभामा निरन्तर अवरोध गरेका हुन्।
बुधबारको बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाए। उनीहरुले निरन्तर उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले जेठ २५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले त्यसको विरोधमा सोमबारदेखि संघीय संसदका दुवै सनदमा अवरोध गर्दै अएका छन्।
लागतार तीन दिन राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो।
साभार ः काठमाडौं प्रेस
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
12 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
12 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’