मिथिला मध्यमा परिक्रमामा हेल्पडेस्क सञ्चालन, हजारौंले सेवा लिएकाे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, फागुन १९ गते । मिथिला मध्यमा परिक्रमाका श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषा को संयुक्त आयोजनामा सञ्चालन भइरहेको हेल्पडेस्क आज मठियानीमा सञ्चालन भयो।
कार्यक्रममा संस्थाका अध्यक्ष डा राजीव झा सहित कार्यक्रम संयोजक दिपक यादव, रास्ट्रीय मुक्ति पार्टी का नेता बिनोद कुमार ठाकुर,क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्ण कुमार साह र खुला सिमा संवाद समुहका मधुवनी प्रतिनिधि बिपिन झा को प्रमुख उपस्थिति रहेको थियो।
आज मध्यान्ह १२ बजे देखि सञ्चालन भएको शिविरमा २००० भन्दा बढी श्रद्धालुहरूले औषधि लिएका छन्, भने ३०० भन्दा बढी हराएका व्यक्तिहरूको खोजतलासका लागि माइकिङ गरिएको छ। साथै, पानी,चाय वितरण र व्यवस्थित यात्राका लागि सयौं तीर्थयात्रीहरूलाई काउन्सिलिङ गरेको हेल्पडेस्कका संयोजक दिपक यादव ले जानकारी गराए। नेपाल भारतको एतिहासिक र पौराणिक समबन्ध परिक्रमा को महत्व तथा खुला सिमा को अपरिहार्यता र अनिवार्यता माथी नेपाल भारत खुला सिमा संवाद समुहका अध्यक्ष डा राजीव झाले प्रकाश परेका थिए।
हेल्पडेस्कको यो सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै,ध्रुबकुण्ड,कंचनबन,पर्बता,धनुषाधाम,औरही लगायतका स्थानहरुमा पनि निरन्तर जारी रहने सहभागी धनेश्वर ठाकुरले बताएका छन्।
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
6 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
6 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले