रामनवमीको अवसरमा मलंगवामा भव्य शोभा यात्रा निकालियो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सर्लाही,चैत २४ गते । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा भव्य शोभा यात्रा निकालिएको छ ।
नगरपालिका चौकमा रहेको ऐतिहासिक राम मन्दिर बाट सुरु गरिएको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।
समाजसेवी संजय यादवको अध्यक्षतामा सुरु गरिएको डोला शोभा यात्रामा पूर्व मन्त्री राजेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र सिंह, जसपाका जिल्ला सचिव सोहन झा, वडा नं. ९ का वडा अध्यक्ष चन्देश्वर राय, वडा नं. ८ का वडा अध्यक्ष मुकेश जयसवाल, वडा नं. ३ का वडा अध्यक्ष प्रमोद राय, वडा नं. १० का वडा अध्यक्ष मुकेश झा, मन्दिरका पुजारीहरू, धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यात्रामा भजन–कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो ।

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले