विश्वकपको सुपर ८ समीकरण पूरा, भारत र अष्ट्रेलिया एकै समूहमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार ३ गते । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।
भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा भारत र अस्ट्रेलिया र दक्षिण अफ्रिका चारवटै खेल जिते ।
अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । भारतसँग भने पराजित भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।
नेकपाबाट अलग भए झलनाथ खनाल
काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..
8 घन्टा पहिले
कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : निà¤..
काठमाडौं, असाेज १९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीले सार्वजनिक नियुक्ति, सार्वजनिक स्रोतको उपयोग, नी..
8 घन्टा पहिले
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्ध..
काठमाडौं, असाेज १८ : श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्à¤..
1 दिन पहिले
कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई अर्थतन्त्रको इà..
काठमाडौं, असाेज १८ : नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्र..
1 दिन पहिले
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिà¤..
काठमाडौं, असाेज १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति à¤..
2 दिन पहिले
-
कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड
-
सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई
-
कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनका रुपमा अघि बढाइने
-
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल