जनकपुरधाममा पानी माग्दै प्रदर्शन, मुख्यमन्त्री विरुद्ध पनि नाराबाजी
10 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुर, साउन ११ : जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका युवाहरुले पानी माग्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन्।
उनीहरुले भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी सरकार होसियार, किसान मार्न पाइँदैन जस्ता नारा लगाउँदै जनकपुरधामको जनकचोकबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय पुगेका थिए।
उनीहरुले मुख्यमन्त्री सिंहलाई चार बुंदे मागसहितको ज्ञापन पत्र पनि बुझाउन पुगेकोमा, मुख्यमन्त्री सिंह काम विशेषले काठमाडौ गएका कारण मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।
साभार : काठमाडौं प्रेस
.jpg)
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
20 घन्टा पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
20 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले