मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन आह्वान गरेकी छन् । मुख्यमन्त्री सिंहले आज प्रदेश सभा बैठकबाट राजीनामा घोषणा गरेका थिए ।उनले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुवेदीले नयाँ सरकार गठन गर्नको लागि बाटो खुला गरिदिएकी हुन् ।

साभार : नेपाल प्रेस
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना ..
खोटाङ , चैत्र ४ गते । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबँेसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर ..
18 घन्टा पहिले
धनुषा आर्थिक गणनाबारे तयारी बैठक सम्पन्न
जनकपुरधाम, चैत्र ४ गते । देशको यथार्थ आर्थिक अवस्थाबारे एकिन गर्नका लागि नेपाल सरकारले तथ्याङ्क कार्यालय मार्फत ..
18 घन्टा पहिले
‘प्रदेश सरकार गठन भएको एक सय दिनमा ५१ कामको थालनी’
जनकपुरधाम,चैत्र ३ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वि..
1 दिन पहिले
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
ललितपुर, चैत ३ : गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार..
1 दिन पहिले
श्रीराम ग्यास उद्योगमा ६ हजार ३७७ वटा सिलिन्डर स्टक फेला
काठमाडौँ ,चैत्र २ गते । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्यो..
3 दिन पहिले