धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्याए ।साभार : अनलाइनखबर
काठमाडौंमा वायु प्रदूषण बढ्यो, ‘धेरै अस्वस्थ’को श्रेणी..
काठमाडौं, वैशाख १० : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अच..
3 घन्टा पहिले
बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?
काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल..
3 घन्टा पहिले
प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..
जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..
1 दिन पहिले
विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..
1 दिन पहिले
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
2 दिन पहिले