देवानगञ्ज घटना : प्रदर्शन लौकही र इनरुवासम्म प्रदर्शन
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
सुनसरी, साउन ११ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्यु भएको विरोधमा सदरमुकाम इनरुवामा पनि प्रदर्शन भएको छ।
कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू जारी छ। कर्फ्यूकाबीच प्रदर्शन जारी राखेपछि त्यसक्षेत्रमा सेना परिचालन गरिएको छ। त्यहाँको स्थिति विस्तारै सामान्य बन्दै गएको बताइएको छ।
कप्तानगञ्ज क्षेत्रमा सेना परिचालन भएपछि स्थानीयले नजिकैको लौकही र सदरमुकाम इनरुवामा विरोध प्रदर्शन गरेका हुन्।
घटनामा गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक भइरहेको छ। यसमा राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरू सहभागी छन्।
साभार ः काठमाडौं प्रेस
मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भ..
जनकपुर, साउन ११ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गत..
2 घन्टा पहिले
देवानगञ्ज घटना : प्रदर्शन लौकही र इनरुवासम्म प्रदर्शन
सुनसरी, साउन ११ : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपको घटनामा स्थानीयको मृत्..
2 घन्टा पहिले
चैते धान उत्पादनमा जोड दिन मन्त्री चौधरीको निर्देशन
जनकपुर, साउन १० : कृषि, वना तथा पर्यावरणमन्त्री गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, ह..
1 दिन पहिले
कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम
दाेलखा, साउन १० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले कानुनी जटिलताका कारण विगतदेखि विकास निर्म..
1 दिन पहिले
भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दि..
नयाँ दिल्ली, साउन ९ : भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।..
2 दिन पहिले