Janakpurdham
Thu, Apr 23, 2026
`

\"आतंकवाद विरुद्ध,शान्ति अभियान\"नारा सहित श्रद्धाञ्जली

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । "आतंकवाद विरुद्ध,शान्ति अभियान"नारा सहित जनकपुरधाम जनकचौकमा कोणसभाको आयोगना गर्दै जनकचौकबाट जानकी मंन्दिर सम्म कैन्डिल मार्च गरि समापनगरिएको छ।लोकतान्त्रिक युवा नागरिक समाज द्वारा आयोजना गरिएको कार्यक्रममा 13 बर्ष पहिले मुम्बईको रियायसी एरिया,ताज होटल,मेरिन ड्राइभ सहित को ठाउँ मा पाकिस्तानी आतंकबादीद्वारा गरिएको आतंकी हमला मा मारिएका 160 जना सहित बिस्वभरीको आतंकी घटनामा सहादत भएकाहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै लोसपाका नेता राजीब झा ले यश प्रकारको घटना घटाउने जुन सुकै देश समुदाय,संस्था वा ब्यक्ति लाई समाजिक बहिस्कार को साथै बिस्वभरीको देशहरुले आतंकी घोषना गर्नु पर्छ बताउनु भयो।सोही कार्यक्रममा हिन्दी अभियानी रमण पांण्डे यश प्रकारको घटना मानबता बोरोधी हो भन्दै निन्दा गर्नु भयो ।करिब सय जनाको उपस्थिति रहेको सो कार्यक्रम मनिष झा श्रीओम को अध्यक्षता मा भएको छ। कार्यक्रममा दिपक यादब,जनकपुर युथ क्लब को पुर्ब अध्यक्ष गोबिन्द राय चन्दन,सुभास कुमार शर्मा जिरोमाइल युवा कमिटीको अध्यक्ष शिव शंकर मिश्रा,सुजीत प्रसाद शर्मा,मधेसी स्वास्थ्यकर्मि मंन्चको केन्द्रिय अध्यक्ष राम गोपाल साह साह सफाइ अभियानी कुमारी,किशोर कुमार,युवा अभियानी नबल किशोर,क्लोथ बैकको कार्यालय सचिब कृष्णा साह,रंजीत कुमार,पारस ठाकुर सहितका बक्ताहरु आफ्नो बक्तब्य राखेका थिए।

 

`
12 comments
काठमाडौंमा वायु प्रदूषण बढ्यो, ‘धेरै अस्वस्थ’को श्रेणी..

काठमाडौं, वैशाख १० : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अच..

2 घन्टा पहिले

बिहीबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल..

2 घन्टा पहिले

प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवा..

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधाम..

1 दिन पहिले

विवादामा तानिएपछि गृहमन्त्रीले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्। बुधबार सिंहदरबारमा..

1 दिन पहिले

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..

काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..

2 दिन पहिले