Janakpurdham
Sat, Oct 24, 2026
`

सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

चन्दन ठाकुर
महोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु भएको छ। आयोजकका अनुसार महायज्ञ अन्तर्गत आज कलशयात्रा निकालिएकाे र दिउँसो २ बजे सीताराम नामजप नवाह सुरु हाे। त्यसैगरी, कात्तिक १६ गते सोमबार दिउँसो ४ बजे महायज्ञको समापन गरिने कार्यक्रम रहेको छ। समापनका अवसरमा मण्डपसम्बन्धी धार्मिक अनुष्ठान तथा महाप्रसाद वितरणलगायतका कार्यक्रम हुने जनाइएको छ। महायज्ञको आयोजनाबाट धार्मिक आस्था, आध्यात्मिक चेतना तथा सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

`
12 comments
सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..

1 घन्टा पहिले

साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यà..

काठमाडौं, कात्तिक ६ : साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नà¤..

1 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..

काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..

4 दिन पहिले

आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै

काठमाडौँ, कार्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष à¤..

4 दिन पहिले

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

6 दिन पहिले