महाकाल मन्दिर दर्शन गरेपछि सारा अली खान ट्रोल, दिइन् यस्तो जवाफ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि अभिनेत्री सारा अली खानलाई सामाजिक संजालमा ट्रोल गरिएको छ । त्यसपछि उनले यसबारेमा बोलेकी छिन् ।उनले भनेकी छिन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म उत्तिकै भक्तिसाथ अजमेर शरीफ जान्छु, जति भक्तिसाथ म बंगला साहिब र महाकाल मन्दिर जान्छु र गइरहन्छु । जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई कुनै समस्या छैन।’
सारा अली खानको फिल्म ‘जरा हटके जरा बचाके’ रिलिज हुन लागेको छ, जसलाई लिएर उनले देशभर प्रचार गरिरहेकी छिन् ।यसै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रोलिङको विषयमा आफ्नो मौनता तोडिन् । उनले हालै उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि एक वर्गले उनको आलोचना गरेको थियो ।साराले भनिन्, ‘म आफ्नो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु । म जनताको लागि काम गर्छु.. यदि तपाईलाई मेरो काम मन पर्दैन भने मलाई नराम्रो लाग्छ तर यो मेरो व्यक्तिगत विश्वास हो । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाइँलाई त्यहाँको ऊर्जा मन पर्नुपर्छ।साभार : डिसी नेपाल
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
2 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
2 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
3 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
3 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
4 दिन पहिले