Janakpurdham
Sun, Sep 20, 2026
`

एकदिवसीय विश्वकप छनोट : अमेरिकासँग खेल्दै नेपाल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले आज आज अमेरिकासँग खेल्दैछ ।पहिलो खेलमा आयोजक जिम्बावेसँग पराजित नेपाल दोस्रो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरुहुनेछ । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल आयोजक जिम्बावेसँग पराजित हुँदा अमेरिका वेष्ट इन्डिजसँग पाराजित भएको थियो ।  नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।  नेपाल र अमेरिकाबीच भएका पछिल्ला पाँच एकदिवसीय खेल मध्ये नेपाल र अमेरिका दुई दुई खेलम विजयी भएका छन् । एक खेल भने बराबरीमा सकिएको छ। साभार : कोसी अनलाइन

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

22 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

22 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले