सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार विजय
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएका थिए ।उनका निकटतम दुर्र्र्र्र्र्र्र्र्ई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।उनको जितको अनुमान गरिए पनि यो स्तरको जितको अनुमान कसैले नगरेको सिंगापुरका मिडियाहरुले उल्लेख गरेका छन् । ६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी पूर्वमन्त्री तथा सिंगापुरका गिनेचुनेका अर्थशास्त्री पनि हुन् ।साभार : नेपाल प्रेस
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दै..
काठमाडौँ , पुस २३ गते । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भ..
13 घन्टा पहिले
शीतलहरबाट मधेशको जनजीवन प्रभावित
जनकपुरधाम, पुस २३ गते । चिसो हावासँगै बिहानदेखि चलेको शीतलहरका कारण मधेश प्रदेशका गरिब तथा विपन्न वर्गका मानिस ..
13 घन्टा पहिले
‘टेण्डर मार्फत काम गराउन खोज्दा सरकारको विकास खर्च कम दे..
जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले विकासको काम खुल्ला टेण्डर ..
13 घन्टा पहिले
मधेश प्रदेश सभाको अधिवेशन भोलीबाट
जनकपुरधाम , पुस २२ गते ।मधेश प्रदेश सभाको चौथो अधिवेशन भोली दिउँसो १ बजेबाट शुरु हुन लागेको छ । गत भदौ २९ गते बसेको ..
2 दिन पहिले
कुलतबाट युवालाई जोगाउन हुलाकी राजमार्गको ४४ पालिकामा व..
जनकपुरधाम , पुस २२ गते । मधेश प्रदेशमा युवाहरूमा लागु औषधको सेवन गर्ने प्रवृत्तिमा वृद्धि भएपछि मधेश प्रदेश सरक..
2 दिन पहिले