सिंगापुरको राष्ट्रपतिमा भारतीय मुलका नेताको सानदार विजय
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएका थिए ।उनका निकटतम दुर्र्र्र्र्र्र्र्र्ई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।उनको जितको अनुमान गरिए पनि यो स्तरको जितको अनुमान कसैले नगरेको सिंगापुरका मिडियाहरुले उल्लेख गरेका छन् । ६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी पूर्वमन्त्री तथा सिंगापुरका गिनेचुनेका अर्थशास्त्री पनि हुन् ।साभार : नेपाल प्रेस
‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनà..
काठमाडौं, कात्तिक १९ : सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेभन्दा सञ्चार क्षेत्रलाई व्यवस्थित, व्यावसायिक..
4 घन्टा पहिले
अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्à¤..
जनकपुर, कात्तिक १९: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनाà..
4 घन्टा पहिले
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा
काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..
1 दिन पहिले
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..
काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..
1 दिन पहिले
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..
2 दिन पहिले