आमिर खानको फिल्ममा सनी देओलले मुख्य भूमिकामा निभाउने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज १८ गते । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर १९४७’ मा सँगै आउँदैछन् । आमिर खानले एक्समा यो घोषणा गरेका हुन् । ‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा हुनेछन् ।आमिर खानले खानले भनेअनुसार उनी र उनको टोली देओल र सन्तोषीसँग काम गर्न उत्साहित छन्। दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन् तर यो प्रोजेक्टका लागि उनीहरु पहिलो पटक एकसाथ आउँदैछन् ।सन्तोषीको फिल्म ‘घायल’, ‘घातक’, ‘दामिनी’मा सन्नी देओल देखिएका थिए भने आमिर खान ‘अंदाज अपना अपना’मा देखिएका थिए ।साभार : डिसी नेपाल
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
19 घन्टा पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
19 घन्टा पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
2 दिन पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
3 दिन पहिले