Janakpurdham
Sat, Oct 17, 2026
`

२०२४ मा डेब्यु गर्दै यी ५ स्टार किड्स

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी । 

मुम्बई,माघ ४ गते । वर्ष २०२३ मा केही स्टार किड्स फिल्म अभिनयमा भित्रिए । जसमा सुहाना खान, खुसी कपुर, अलिजेह अग्निहोत्री, राजवीर देओल र अथस्त्य नन्दा रहेका छन् । यो वर्षपछि अर्थात २०२४मा पनि केही स्टार किड्सका डेब्युको चर्चा छ । तीमध्ये केहीको फिल्म घोषणा भइसक्यो, भने केहीको आउने चर्चा छ । यो वर्ष फिल्मी पर्दामा देखिने ५ किड्स जसको चर्चा अहिले गर्न खोजिएको छ ।

राशा तदानी

राशा तदानी अभिनेत्री रवीना टन्डनकी छोरी हुन् । उनी फिल्म डेब्यु अगाडि नै स्टार भएकी छन् । सामाजिक संजालमा उनको निकै फलोअर्स छन् । साउथ सुपरस्टार रामचरणको साउथ फिल्मबाट उनी डेब्यु गर्न लागेको चर्चा छ ।

शनाया कपुर

संजय कपुरकी छोरी शनाया पनि यो वर्ष डेब्यु गर्ने तरखरमा छिन् । उनी हट लुक्स र डान्सको कारणले सधै चर्चामा छाउछिन् । शनायपनि साउथ फिल्मबाट डेब्यु गर्दैछिन् । उनी मोहनलालको पेन इन्डिया फिल्म ‘वृषभा’मा देखिनेछिन् ।

पशमीना रोशन

ऋतिक रोशनकी काकाकी छोरी पश्मीना रोशन पनि यो वर्ष अभिनयमा भित्रिनेछिन् । पश्मीना शाहिद कपुरको फिल्म ‘इश्क विश्क’को रीमेकबाट बलिउडमा भित्रिदैछिन् । ‘इश्क विश्क’ २००३ मा आएको रोमान्टिक फिल्म हो ।

इब्राहिम अलि खान  अभिनेता सैफअलि खानका छोरा इब्राहिम अलि खान पनि फिल्ममा डेब्यु गर्ने चर्चा छ । उनी करण जौहरको फिल्म ‘सरजमीत’बाट बलिउडमा देखिदैछन् । तर अहिलेसम्म यो खबर पुष्टि भएको छैन ।

अहान पाण्डे

अभिनेता चंकी पाण्डेका छोरा अहान पाण्डेपनि यो वर्ष अभिनयमा भित्रिने चर्चा छ ।  उनी यशराज फिल्मको ब्यानरबाट डेब्यु गर्नेछन् ।

साभार : रातोपाटी

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

17 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

17 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

2 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

2 दिन पहिले