निर्दोष ठहरिए सन्दीप लामिछाने
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,जेठ २ गते । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
साभार : नेपाल प्रेस
पत्रकार महासंघको चुनावमा कांग्रेसनिकट युनियन र एमालेनि..
काठमाडौं, ,मंसिर २४ गते । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोष..
3 घन्टा पहिले
अन्तिम बलमा जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार
काठमाडौं ,मंसिर २४ गते । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण ..
3 घन्टा पहिले
जानकी मन्दिरमा ३४ जोडीको दाइजो बिनाको सामूहिक विवाह गरा..
जनकपुरधाम ,मंसिर २४ गते । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विव..
3 घन्टा पहिले
पत्रकार महासंघमा तीन महिला केन्द्रीय सदस्य निर्विरोध, य..
काठमाडौं , मंसिर २३ गते । नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना..
1 दिन पहिले
एनपीएल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्द..
काठमाडौं , मंसिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्..
1 दिन पहिले