इन्सपेक्टर सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीबाट सम्मानित
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले उनलाई उत्कृष्ट प्रहरीबाट सम्मान गरिएको हो ।६७ औं प्रहरी दिवसको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश १ बाट उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी निरीक्षक बुचा सम्मानित भएका हुन् । उनलाई आन्तरिक तथा कानुनमन्त्री कार्कीले सम्मानपत्र प्रदान गरे ।उनले कर्तव्यनिष्ठ उच्च अनुशासन पेशगत मर्यादा प्रदेशमा शान्ति सुरक्षा कायम स्थानीय तहको चुनावमा नेतृत्वदायी भुमिका खेलेको तथा नेपाल प्रहरीको छवि उच्च राख्न सकेको भन्दै उनलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरेको हो ।उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।साभार : नेपाल प्रेस

बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
18 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
18 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले