पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ।
उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।
अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले दागबत्ती दिएका थिए। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो।


कन्चन बिच्छाको रिट सर्वोच्चद्वारा खारेज
जनकपुरधाम ,फाल्गुन २९ गते । राप्रपाबाट निष्कासित मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छाको रिट निवेदन सर्वोच्च अदाल..
1 घन्टा पहिले
निगम भन्छ– नेपालले मासिक आवश्यकताअनुसार नै ग्यास आइरहक..
काठमाडौं, फागुन २९ : नेपाल आयल निगमले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्। शुक्रबार निगम..
2 घन्टा पहिले
पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्..
काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्..
2 घन्टा पहिले
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
काठमाडौं, फागुन २९ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट ..
1 दिन पहिले
आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको ..
काठमाडौं, फागुन २८ : नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर ..
1 दिन पहिले