Janakpurdham
Sun, Jun 07, 2026
`

स्वच्छ खान पिनमा धियान दिनुपर्ने: सहायक प्रजिअ दहाल

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , जेठ २४ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाले प्रभात फेरी कार्यक्रम गरेको छ।

आज जनकपुरधाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाले आयोजना गरेकाे साे प्रभात फेरी कार्यक्रम भानुचाैक बाट सुरु भई कदम चाैक हुदै जिल्ला प्रसासन कार्यालयमा पुगि सभामा परिनत भएको थियाे।

साे अवसरमा धनुषाका सहायक प्रजिअ उमेश दहालले गुणस्तर खाद्य उत्पादन र बिक्री गरि स्वच्छ खान पिनमा धियान दिनुपर्ने बताउनुभयो।

साथै उहाँले सरकारले ताेकेकाे मापदण्ड बिपरित खाधान उत्पादन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिनुभयो।

दूध बिकास संस्थान ढलकेवरका प्रमुख दिनेश जिसिले दुध प्रदार्थको गुणस्तर कायम गर्न अनुगमन जरुरी रहेको बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख बिमल कुमार दहालकाे अध्यक्षतामा सम्पन्न भएको साे कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाको प्रमुखहरुले खाद्य स्वच्छताको बारेमा बोल्नु भएको थियो।

`
12 comments
स्वच्छ खान पिनमा धियान दिनुपर्ने: सहायक प्रजिअ दहाल

जनकपुरधाम , जेठ २४ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाले प्रभात फेरी कार्यक्रम गरेको छ। आज जन..

2 घन्टा पहिले

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्..

काठमाडौं, जेठ २४ : परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्..

9 घन्टा पहिले

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

काठमाडौं, जेठ २४ : भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ ..

9 घन्टा पहिले

मानवअधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : ..

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाक..

9 घन्टा पहिले

भारत गए परारष्ट्रमन्त्री खनाल

काठमडौं, जेठ २२ : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका आज दिल्ली प्रस्थान गरेका छन्।  भारतीय वि..

2 दिन पहिले