गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु भएका समिम दश हजार छ सय ३० मत ल्याएर विजय हुनुभएका छ । जनमत पार्टीका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद मंडललाई पराजित गर्दै सुनिश्चित भएको समिमको जीतसँगै सप्तरीमा गठबन्धनको खाता खुलेको हो ।पछिल्लो महिना मात्रै नेपाली कांग्रेस छोडेर जनमत पार्टीबाट टिकट पाउनु भएका मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघि जनमत पार्टीबाट उम्मेदवार रहनुभएका इन्जिनियर शम्भु साह देश सभा ३ कै (ख) तर्फ विजय हुनुभएको छ । साभार : गोरखापत्र
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
15 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
15 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले