सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
2 महीना पहिले प्रकाशित
Esandhyakalin
सिरहा, साउन १४ : सिरहामा भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो।
प्रदर्शनका क्रममा उनलाई गोलबजारमा गोली लागेको थियो। उनको मृत्युपछि अहिले सिरहाको गोलबजार र लहानमा तनावग्रस्त छ। स्थानीय आक्रोशित भई आगजनी समेतमा उत्रिएका छन्।
सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
साभार: काठमाडौं प्रेस
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
16 घन्टा पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
16 घन्टा पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
2 दिन पहिले
विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी
काठमाडौं, भदाै ३१ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र ब..
2 दिन पहिले
‘अवैधानिक रूपले अधिवेशन गरेर पार्टीलाई कमजोर बनाइए मुक ..
काठमाडौं, भदौ ३० : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भए..
3 दिन पहिले