
धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
.jpg)
ढल्केवर । धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तोष यादवले १२ हजार ६०६ मत प्राप्त गर्नुभएको धनुषा–४ का निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले बताउनुभयो ।बाम गठबन्धनबाट साझा उम्मेदवार यादवले एक हजार ४४९ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोषलाई पछि पार्दै विजयी हुनुभयो ।साभार : गोरखापत्र

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
9 मिनट पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
48 मिनट पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले