नेपाली काँग्रेस धनुषा कार्यसमितिमा ५ सदस्य मनोनित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले थप ५ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । सभापति पँजियारले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा १२को उपधारा ५ (ख) (२) बमोजिम जिल्ला अधिवेशन प्रतिनिधिहरुलाई जिल्ला सदस्य पदमा मनोनित गरेका हुन।
मनोनित हुनेहरुमा राम उदगार गोइत (कमला नगरपालिका), राम लखन साह (बटेश्वर गाउँपालिका), गणेश प्रसाद जयसवाल (गणेशमान चारनाथ नगरपालिका), बुधु यादव (मुखियापट्टी मुसहरनिया गाउँपालिका), र जोग कुमार महतो (धनुषाधाम नगरपालिका) रहेका छन ।
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
22 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
23 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले