तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा समिति सभापतिमा कुवेर भण्डारी
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत भदौ १८, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा समिति सभापतिमा कुवेर भण्डारी सर्वसहमतिले चयन हुनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ जफेको नेपाली कांग्रेस वडा सभापतिमा भण्डारी चयन हुनु भएको हो । सभापतिमा सर्वसहमतिले चयन भएपछि भण्डारीले जफेको समग्र हितका लागि जिम्मेवार भई जनताको हितमा कर्तव्य बोध गर्दै सम्पुर्ण समय जफेको विकास र हक अधिकार स्थापित गर्न खर्चने प्रतिक्रिया दिनु भयो ।
नेपाली कांग्रेस वडा समितिमा १७ सदस्यीय कार्यसमिति चयन गरेकोमा उपसभापति हेम बहादुर भण्डारी र दिव्वेध्वज ढकाल, सचिबमा जयन्त पोखरेल र नकुल कार्की, सहसचिवमा देबेन्द्र मिजार र दिपेन्द्र महत, कोषाध्यक्षमा विष्णु देवी पोखरेल रहनु भएको छ ।
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
21 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
21 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले