
नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति सहरे पाँच दोलखाले सुरज के.सी.लाई सभापतिमा सर्वसहमतिले चयन
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपक बस्नेत भदौ १८, तामाकोशी ।
नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा इकाई समिति सहरे पाँच दोलखाले सुरज के.सी.लाई सभापतिमा सर्वसहमतिले चयन गरेको छ ।
आज भएको कार्यक्रमबाट सुरज के.सी. सभापति रहेको २२ सदस्यीय कार्यसमिति चयान गरेको हो । नेपाली कांग्रेस वडा नम्बर ५ सहरेको वडा इकाई समितिमा उप सभापति चमेली श्रेष्ठ र केदार कार्की, सचिवमा हरि प्रसाद चौलागाई र राजकुमार फयाँल, सह सचिवमा तेज प्रसाद अधिकारी र दिपक भुजेल रहनु भएको २२ जनाको वडा इकाई समिति गठन गरेको आमन्त्रित जिल्ला कार्य समिति सदस्य संकर न्यौपानेले जानकारि दिनुभयो ।
कार्यक्रले १६ सदस्यीय क्षेत्रिय प्रतिनिधि पनि सर्वसहमतिले चयन गरेको छ । जस्मा नरहरि सुवेदी, भुवन के.सी., श्रृजना सुवेदी, सुर्यप्रसाद न्यौपाने, संखर न्यौपाने लगाएत रहनु भएको छ ।
नेपाली कांग्रेसले उद्धघाटन सत्रको कार्यक्रमपछि बन्द सत्र संचालन गरेको थियो । नेपाली कांग्रेसका निवर्तमान सभापति सुर्य प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस पुर्व महासमिति सदस्य श्रृजना सुवेदी, नेपाली कांग्रेस क्षेत्रिय सचिव सचिव भुवन के.सी., जिल्ला नेता नरहरि सुवेदी, पुर्व वडा पार्टी सभापति शम्भु राज के.सी., भुला राम न्यौपाने, तामाकोशी गाउँपालिका दलित अध्यक्ष डवल रोकाह लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु
रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ। ..
3 घन्टा पहिले
सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान
काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..
3 घन्टा पहिले
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले