Janakpurdham
Thu, Sep 24, 2026
`

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सहरेको २९ सदस्यीय वडा समिटि गठन

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
 भदौ २२, तामाकोशी
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का युवा नेता तथा बागमती प्रदेश संसद विशाल खड्काको प्रमुख आतिथ्यतामा तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेको विपलडाँडामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश संसद विशाल खड्काले सहेको सडक र्निमाण, सिचाई तथा खानेपानी, खेलमैदान लगाएतमा प्रदेश सरकारबाट मेरै पहलमा बजेट पार्न सफल भएको र आगामि दिनमा पनि  जनाताको जिवनस्तर उकाष्न र जनाताको हकहितका लागि डटेर लाग्ने बताउँनुका साथै भोर्लेतिनकुने सडक आफ्नै कार्यकालमा पिच गर्ने पतिबद्धता जनाउँनु भएको जिल्ला नेता उद्धव खातीले जानकारी दिनु भयो ।
यस्तै आज भएको कार्यक्रमबाट नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेले प्रदिप कुमार भटराईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि ठगन गरेको छ ।
आज भएको कार्यक्रममा २९ सदस्यीय वडा कमिटि गठन गर्नुका साथै जनवर्गिय संगठनको संयोजक पनि तोकेको हो । २९ सदस्यीय वडा कमिटिमा उपाध्यक्ष भीम बहादुर खाती र मोहन प्रसाद चौलागाई, सचिवमा रुद्र प्रसाद सुवेदी (शम्भु), सहसचिव राम नारायण श्रेष्ठ, कोषाध्यक्ष सविना नेपाली रहनु भएको छ । यस्तै विद्यार्थी संयोजक नारायण खाती, वाइसियल संयोजक प्रदिप काकी र दलित मुक्तिमोर्चा संयोजक मोहन वि.क. रहनु भएको छ ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

21 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

21 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले