जमुनी कटहा सिचाइ आयोजनाको माटो खन्ने कार्य सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम । धनुषाको जमुनी कटहा सिंचाई आयाेजना नहरकाे माटो खन्ने कार्य सम्पन्न भएकाे छ । प्राविधिक समस्याले पूर्णता नपाएपनि किसानले आसावादि भएर परियाेजनालाई सफल वनाउन एक जुटभई हामी संग लागि परेका अध्यक्ष चाैधरीले वताए । जमुनी कटहा सिचाई आयाेजना उपभोक्ता समितिका अध्यक्ष एवं नेका धनुषाका नेता प्रवेश चाैधरीले तत्कालीन जलस्रोत मन्त्री महेन्द्र नारायण निधिको चाहना अनुसार शुरु गरिएको योजनाको शुरूवाती पहल डा. लक्ष्मीनारायण झाले गरेको बताए । समितिका अध्यक्ष चाैधरीले ५ हजार विग्हा जमीन सिंचित हुने योजना को अनुमानित लागत ४० कराेड रहेकाे जानकारी गराए । योजनाको बाेलपत्र स्वीकृत २७ कराेड भएकाे बताए । उनले भने ९ किलाेमिटर मुल नहरकाे विकास सम्पन्न भई पहिलाे र दाेस्राे प्याकेज अनुसार काम भएकाेले नहरकाे सफाई, वेरियर तथा कलर्भट निर्माण हुनुपर्नेमा जाेड दिए । सम्पूर्ण मध्य तथा दक्षिणी मधेसकाे लागि एक मात्र सिंचाई साधनकाे रूपमा रहेका जमूनी कटहा नहर परियाेजनालाई नेपाल सरकार तथा प्रदेश सरकारले विशेष ध्यानु दिनुपर्ने लाेहनाका समाजसेवी विनाेद ठाकुरले वताए । जनकपुरधाम उपमहानगरपालिका वडा नं २५ लोहनाका वडाअध्यक्ष चन्देश्वर साहले प्राविधिक रूपमा सफल हाेस भन्ने शुभकामना तथा बधाई दिदैं समस्या रहित नहर वनाउन आग्रह गरे । त्यस्तै औरही गाउँपालिका वडा नं २ का सभापतिले नहरकाे सफाई नहुंदा पानी फाेहोरकाे साथै ड्याम्पमा एकत्रित नहुंदा बहाव भएकाेले ह्युम पाइप तथा साईपनकाे उचित व्वस्था हुनुपर्ने मांग गरे ।
.jpg)

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
15 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
15 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले