Janakpurdham
Mon, Aug 18, 2025
`

प्रदिप गिरी सम्वाद कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाली कांग्रेसका समाजवादी नेता स्वर्गीय प्रदीप गिरीको पहिलो वार्षिकीको अवसरमा प्रदिप गिरी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस धनुषाले सोमवार आयोजना गरेको सम्वाद कार्यक्रममा वक्ताहरुले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न सके मात्रै पनि उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको अध्यक्षता एवम् नेपाल कांग्रेसका मधेश प्रदेश सभापति एवम् मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णा यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य रामसरोज यादव , नेपाली कांग्रेस धनुषा उप—सभापति गणेश झा , सचिव कन्हैया कर्ण , नेपाली कांग्रेसका नेता गणेश तिवारी , जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह , उप—प्रमुख किशोरी साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

12 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

12 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले