Janakpurdham
Thu, Sep 24, 2026
`

नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूको अध्यक्षमा राजन पोखरेल

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
कात्तिक १३, तामाकोशी ।
नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूको अध्यक्षमा राजन पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । आज भएको प्रथम वडा अधिवेसनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो ।

कमिटीको उपाध्यक्षमा सुवास महत, सचिव कुमार श्रेष्ठ, उपसचिव गीता पोखरेल र इन्द्र बहादुर लकाई रहनु भएको छ । अधिवेसनबाट ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटी दोलखाका उपाध्यक्ष नर बहादुर श्रेष्ठले व्यानर खोलेर र पानसमा बत्तिबालेर उद्घाटन गर्नु भएको थियो । श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा युवासँग वडा कमिटी, युथ फोर्स, नेपाल राष्ट्रिय शिक्षक संगठन वडा कमिटी, अखिल नेपाल महिला संघ वडा कमिटी, अखिल नेपाल किसान संघ वडा कमिटी लगाएतका भात्री संगठन गठन गरेको छ । नव निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नर बहादुर श्रेष्ठले सपथ खुवानु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेखराज पोखरेल, संजिव खड्का, कुवेर प्रसाद पोखरेल, नेकपा एमाले तामाकोशी गाउँपालिकाका अध्यक्ष नरायण ध्वज खड्का, सचिव होम बहादुर श्रेष्ठ, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

21 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

21 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले