Janakpurdham
Thu, Aug 28, 2025
`

नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेको अध्यक्षमा कुमार फुयाँल सर्वसम्मत चयन

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
कात्तिक १४, तामाकोशी ।
नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरेको अध्यक्षमा कुमार फुयाँल सर्वसम्मत चयन हुनु भएको छ ।
आज भएको प्रथम वडा अधिवेसनबाट फुयाँल अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा केसर के.सी.,शिवनाराण श्रेष्ठ, उपसचिव सुवाष सुवेदी, सजेन्द्र भण्डारी र देव राज खड्का रहनु भएको छ । अधिवेसनबाट ३१ सदस्यीस कमिटी गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमख आथिथ्यतामा भएको कार्यक्रममा युवासंघ वडा कमिटी, युथ फोर्स, अखिल नेपाल महिला संघ वडा कमिटी, अखिल नेपाल किसान संघ, जेष्ठ नागरिक मञ्च वडा कमिटी लगाएतका भात्री संगठन गठन गरेको छ । नव निर्वाचित कमिटीलाई नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष नारायण ध्वज खड्काले सपथ गराउँनु भएको थियो ।
कुमार फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बगमती प्रदेश सदस्य तथा जिल्ला कमिटी सदस्य केशव चौलागाँइ, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हिरा थोकर, युवासंघ नेपाल दोलखाका अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य धिरज सुवेदी, अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य तथा बगमती प्रदेस सह इन्र्चज अभिसेक सुवेदी, जिल्ला कमिटी सदस्य मेखराज पोखरेल, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार सुवेदीले जानकारी दिनु भयो ।  

`
12 comments
रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु

रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।  ..

47 मिनट पहिले

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान

काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..

48 मिनट पहिले

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले