यादवमाथि भएको आक्रमण निन्दनीय : कांग्रेस धनुषा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, भदौ २० गते । नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण निन्दनीय रहेको र दोषीलाई कडा कारवाही गर्न नेपाली कांग्रेस धनुषाले मांग गरेको छ । घटना सम्बन्धमा प्रतिक्रिया दिदै नेपाली कांग्रेस धनुषाका सह—सचिव विजय कुमार यादवले आक्रमण गर्ने व्यक्तिलाई कानुनी कारवाही गर्न सरकारसंग मांग गरेको छ । नेपाली कांग्रेस धनुषाका प्रचार प्रसार शाखा प्रमुख समेत रहेका यादवले सह—महामन्त्री यादवमाथि दिउँसै हात हतियारसहित आक्रमण हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताए । नेपाली कांग्रेसका सहमहामन्त्री यादव माथि काठमाडौंको रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा आक्रमण भएको हो ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
13 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
14 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले