Janakpurdham
Wed, Sep 23, 2026
`

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतमा कार्की 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भदौ २२ । जनकपुरधाम उपमहानगरपालिकको प्रमुख प्रशासकिय अधिकृतको रुपमा सुमन कुमार कार्की आउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का उप—सचिव सुमन कुमार कार्की जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका हुन् । यस अघि उनी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कार्यरत्त थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८०।०५।१८ गतेको निर्णयानुसार उनलाई जनकपुरधाम उपमहानगरपालिकको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको हो

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

14 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

14 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले