Janakpurdham
Thu, Sep 24, 2026
`

नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अध्यक्षमा सम्भु प्रसाद फुयाँल सर्वसम्मत चयन

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
मंसिर ११, तामाकोशी ।
नेकपा माओबादी केन्द्र तामाकोशी गाउँपालिकाले शम्भु प्रसाद फुयाँलको अध्यक्षतामा ५५ जनाको पालिका कमिटी सर्वसम्मत चयन गरेको छ ।
आज भएको प्रथम तामाकोशी गाउँपालिका सम्मेलनबाट उपाध्यक्ष टंक बहादुर खाती (उद्दव), सुरेश उप्रेती, मोनिका फुयाँल, सचिव राजु शर्मा, सह सचिव बद्रि पौडेल, कोषाध्यक्ष सुमन मिजार चयन हुनुभएको हो ।
प्रथम सम्मेलनका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा कार्की (विश्व)ले माओवादीको योगदानले नै देशमा गणतन्त्र आउँन सफल भएको र गाउँगाउँमा सिंह दरवार पनि माओवादीको मुख्या एजेण्डा भएको बाताउँनु भयो । कार्कीले माओवादीको योगदान सँगसँगै आफुले भोगेका विगतको चर्चा गर्नु भएको थियो । हाल राजनितिक अवस्था जटिल रहेको र यस्लाई जोगाई देश विकास गर्न पुन माओवादीलाई जिताउँनु पर्ने कार्कीको भनाई थियो ।
केन्द्रिय सदस्य गंगा कार्की (विश्व)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र दोलखा नेता बासुदेव पोखरेल (आकास), नविन श्रेष्ठ, नेत्र बहादुर के.सी., उपेन्द्र अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

20 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

20 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले