जनकपुरधाममा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनको आयोजना हुने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, कार्तिक १४ गते ।मधेश प्रदेशका राजधानी जनकपुरधाममा तीन दिवसीय अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनका आयोजना कार्तिक २२ गतेबाट हुने सेमिनारका आयोजक एवं संयोजक डा. राकेश कुमार सिंहले जानकारी दिनु भएको छ ।
आयुर्वेदलाई जीवन रक्षा हेतु सुलभ र सहज बनाउन आयुर्वेद विज्ञानलाई सहकार्यको माध्यमले पुरै विश्वमा फैल्याउन डा. सिंहले आग्रहगर्नु भएको छ ।
नेपाल आरोग्य संगठन तथा ब्रम्ह भूमि आयुर विज्ञानका पहलमा महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा सेमिनारका उदघाट्न प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताउनु भयो । मिथिला भूमिमा पहिलो चोटि हुन लागको आयुर्वेद सम्मेलनमा २५ ओटा देश सहभागी भई आयुर्वेद चिकित्सा प्रणालिको वारेमा प्रकाश पारिने बताउदै सेमिनारलाई उद्घाटन सत्र , वैज्ञानिक समगोष्ठि सत्र र सम्भावनाहरुलाई उजागर गरिने सत्र गरी तीन सत्रमा बाडिएको ध्यानाकर्षण गराउनु भयो । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैश्नवले विकासका लागि आफू सदैव अग्रसर रहेको बताउंदै जनकपुरधाममा यथाशिघ्र आयुर्वेदिक अस्पतालको सुरुवाति हुने जानकारी दिनु भयो ।
त्यस्तै महोत्तरी मनरासिसवा नगरपालिकाका मेयर मोहन पाण्डेले नेपालमा जडिबुटी पर्याप्त रहेकोले स्रोत-साधन जुटाउन सरकासंग मांग गर्नुभयो । उनले भने आयुर्वेदलाई विश्व स्तरमा पुर्याउन अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन यस्तै समय-समयमा हुनु आवश्यकता रहको धारणा प्रकट गर्नु भयो ।
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..
जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..
10 घन्टा पहिले
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..
काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..
10 घन्टा पहिले
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
1 दिन पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
1 दिन पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
2 दिन पहिले