सलमान खानको टाइगर ३ ले दोस्रो दिनमै सय करोडको आँकडा पार गर्यो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,कार्तिक ३० गते । बलिउड अभिनेता सलमान खानको फिल्म टाइगर ३ ले रिलिजको दोस्रो दिन सय करोडको कमाई गरेको छ ।फिल्मको व्यापारमा नजर राख्ने विश्लेषक तरण आदर्शले ट्विट गर्दै यसबारे जानकारी दिएका छन् ।उनले लेखेका छन्, “टाइगर ३ ले दोस्रो दिन नै सय करोडको आँकडा पार गरेको छ। सन् २०२३ को दोस्रो दिन नै सय करोडको आँकडा पार गर्ने यो तेस्रो हिन्दी फिल्म हो। यसअघि पठान र जवानले दुई दिनमै १०० करोडको आँकडा पार गरेको थियो।”साभार : डिसी नेपाल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
12 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
12 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले