Janakpurdham
Thu, Jul 30, 2026
`

सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

सिरहा, साउन १४ : सिरहामा भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो। 

प्रदर्शनका क्रममा उनलाई गोलबजारमा गोली लागेको थियो। उनको मृत्युपछि अहिले सिरहाको गोलबजार र लहानमा तनावग्रस्त छ। स्थानीय आक्रोशित भई आगजनी समेतमा उत्रिएका छन्।

सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
जनकपुरमा पनि लाग्यो अनिश्चितकालिन कर्फ्यू

जनकपुर, साउन १४ : प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश ज..

3 घन्टा पहिले

सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

सिरहा, साउन १४ : सिरहामा भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ। झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही ग..

3 घन्टा पहिले

मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ ..

काठमाडौं, साउन १३ : संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मान..

1 दिन पहिले

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्य..

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्ये..

1 दिन पहिले

भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल ग..

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाही..

2 दिन पहिले