टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,मंसिर १ गते । टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएक हुन् ।रिट अहिले दर्ताको क्रममा रहेको उनले बताए । त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले टिकटक बन्द गर्ने निर्णय विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २०५३ विपरीत रहेको समेत दाबी गरेका छन् ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
4 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
4 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
1 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
1 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले