Janakpurdham
Sun, Aug 30, 2026
`

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाहीमा जान्छौं : मेयर बालेन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १८ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले न्युरोडको सडक विस्तारको काममा सडक विभागले काटेको पत्र ‘गैरकानुनी’ रहेको बताउँदै यसविरुद्ध कारबाही प्रक्रियामा जाने बताएका छन्।

काठमाडौं महानगरको ३२ औँ नगर कार्यपालिकाको बैठकमा शुक्रबार बोल्नेक्रममा साहले उक्त भनाई राखेका हुन्।

वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले न्युरोडको सडक विस्तारबारे सोधेको प्रश्नमा साहले विभागविरुद्ध अदालत जाने बताएका हुन्।

‘सडक विभागले गरेको काम गैरकानुनी छ, महानगरपालिका कारबाहीमा जान्छ,’ साहले भने। न्यूरोड क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्र नपर्ने दाबी समेत साहको थियो ।

साभार : काठमाडौं प्रेस

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

20 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

20 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले