अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको सरकारले जनाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा मूल्याङ्कन भइरहेको छ। आवश्यक एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।
घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासम्बन्धी अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
साभार: काठमाडौं प्रेस
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
1 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
1 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले