Janakpurdham
Sun, Sep 20, 2026
`

फिल्म \'पठान\'को टिजर सार्वजनिक

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक १६ गते । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक गरिएको छ । आज शाहरुखको जन्मदिनको अवसर पारेर युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । 

फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको हो भने निर्माण आदित्य चोपडाको छ । फिल्ममा प्रमुख पात्रको रुपमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम हुनुहुन्छ ।
फिल्म पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउने भएको छ ।साभार : गोरखापत्र

 

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

4 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

5 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले